Wonderful place.
Green n peacefull area
A place for refreshing the mind.
A good place to clam your mind. Surrounded by greenary and peace
नागार्जुन पर्वतको फेदी
सुन्दर शान्त हरियाली रानीवनमा अवस्थित
निर्माणाधीन भव्य शार्मिगुम्बा;
बायाँ छेउको सानो डाँडोमा रातो रङ्गको
तेगर गुम्बा, बोन्पो गुम्बा, नोर्बुछे गुम्बा;
हल्चोक वा सितापाईला स्थित हल्चोक डाँडा वा सितेथुम्कामा सेतो रङ्गको सेतेगुम्बा; त्यस पछाडिको लाम्चेथुम्का आदिमा कतै पहेँलो रङ्गको पीतेगुम्बा;
गुम्बै-गुम्बा रहेको यस क्षेत्र माथि
नागार्जुन पर्वतको टुप्पा मै छ
जामाचो गुम्बा ।