• Delete
  • Edit
place of worship

गुह्यश्वरी साधना सीद्द पीठ

Kathmandu 44600

About

गुह्यश्वरी साधना सीद्द पीठ is a place of worship, located at Kathmandu 44600, Nepal. They can be contacted via phone at +977 984-1898428, visit their website aum.today for more detailed information.

Location :
Kathmandu 44600
Added by Jopie, at 05 November 2016

Gallery

Add missing information

Add email
Add business description
Add Social Media
Add Products and Services

1 Reviews

  • Anonymous
    12 November 2016

    गुह्यकाली साधना अत्यन्तै गोपनीय साधना पद्धति हो । सिद्धहरु गुह्यकाली साधनाका परम्परागत आधिकारिक उपासकहरु हुन् र गुह्यकाली साधनाको भक्ति, ज्ञान र कर्मकाण्डीय विधि विधान आदिम कालदेखि सिद्धहरुसँग मात्रै प्रवाहित हुँदै आएको छ । सद्गुरुदेव कमल योगीका आशिर्वचन र सद्प्रेरणाद्वारा यस गुह्यकाली सिद्धपीठ स्थापना गरिएको हो । एक सच्चा उपासकले पराम्बाको साक्षात्कार गर्ने ब्रह्मद्वार हो यो पीठ । गुरुदेवकै सान्निध्यतामा रही जप, हवन, ध्यान गर्ने अवसरबाट कोही वञ्चित नहुन् भन्ने उद्धेश्यले यो तपोभूमिमा गुह्यकाली साधना सिद्धपीठ स्थापना गरिएको हो । आमाका सच्चा भक्तहरुले यसै जुनीमा जगन्माताको कृपा प्राप्त गर्ने सौभाग्यको निमित्त हामी उपासकहरुले यो साधना स्थल स्थापना गरेका हौँ र यस साधनास्थलबाट त्यस्ता उपासकहरु साधनाको उच्चतम श्रेणीमा पुग्न सके हामी सम्पूर्ण उपासकहरु कृतकृत्य हुने थियौँ र हाम्रो निमित्त यही नै आदिगुरु प्रति गुरुदक्षिणा हुने थियो ।

    response / report this review

Rate & Write Reviews