चिच्याउनु र वर माग्नु यहाको विशेषसता !!
सत्यवतीको छुट्टै पहिचान छ । मनै देखि वर मागे आटेको पुग्छ :-
सत्यवती मन्दिरमा आफै ढुङ्गाबाट बनेका नाै वटा कुवाहरु र कुवाकै एक छेउमा सानाे प्वाल छ उक्त प्वाल वाट आफुले आटेकाे कुनै एक काम पूरा हाेस् भनेर चिच्याएर वर माग्ने ठाउँ र उक्त मागेको वर पूरा हुने जनविश्वास रहेकाे पाईयाे ।सत्यवती देवी बहिरी भएकाले मनले मागेर देविले नसुन्ने र चिच्याएर देवीले सुन्ने गरि वर माग्नुपर्ने भन्ने उक्त मन्दिरका पण्डित (पुजारी) बाट थाहा पाईयाे