यसले स्वास्थ्य र सुचनाको अधिकारको क्षेत्रमा काम गरिरहेको छ |
१) सुचनाको हक २०६४ बारे प्रचार प्रसार
सुचनाको हक बारे आम नागरिक सम्म पुर्याउने लक्ष्य लिएर अगाडी बढिरहेको छौ
२)इमर्जेन्सी परेको बेला नारयणी अस्पतालमा सुत्केरी हुन आउने महिलालाइ रगतको ब्यबस्था गर्ने गरि काम गरि रहेका छौ |
No reviews yet. Be the first to add a review.