यो कुलत मा परी समाजिकता बाट टांडा भई सकेका नव युवा हरू लाई पुन कुलत परित्याग गई खेती पाती गर्न तथा समाज को योग्य बनाऊने कार्य गरी रहेको संस्था हो ठांऊ र उचित प्रशाशनिक अपेक्षा को साथ निरंतरता दि रहेको अवस्था छ !
Work with great effort
Good at their job thats why i reccommend it