• Delete
  • Edit

About

Tinkar Bhanjyang is located at Nepal, Darchula, Nepal 10100. They can be contacted via phone at 977 for more detailed information.

(टिंकर भञ्ज्याङ, दार्चुला)

Tags : #TourAgency

Location :
Nepal, Darchula 10100
Contacts :

Added by Jopie, at 01 January 2020

Description

चीनसित जोडिएको दार्चुलाको उत्तरी क्षेत्रको तिंकर नाका (तिब्बतको ताक्लाकोट नाका ) हो ।

दार्चुला सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर दूरीमा रहेको तिंकर भञ्ज्यांगसम्म दार्चुला–तिंकर सडक निर्माणाधीन छ। पश्चिम नेपालको सबैभन्दा छोटो दूरीमा रहेको उक्त नाका खुले नेपालगन्जसम्मका व्यापारीहरूलाई मालसामान खरिद बिक्री गर्न सहज हुने छ ।
तिंकर नाकामा बिस्तारै सडकको पहुँच पुग्दै गरेको छ। सरकारले भन्सार र सुरक्षाको व्यवस्थासहित यो नाकामा तत्काल खोल्नुपर्ने यहाँका सरोकारवाला सबैले अनुरोध गरेका छन्।

छ्यालेकमा सीमा भन्सार राख्नका लागि भवन पनि निर्माण गरेको छ। अत्यधिक चिसो हुने भएकाले सुविधा सम्पन्न संरचना बन्नु जरुरी छ।
Source : (मनोज बडू, दार्चुला कार्तिक १७, २०७२)

http://kantipur.ekantipur.com/news/2015-11-03/20151103081602.html

Add missing information

Add email
Add website
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

Reviews

No reviews yet. Be the first to add a review.

Rate & Write Reviews