थोदुङ सम्तेन क्षोलिङ गुम्बा रामेछाप जिल्लाको ऐतिहासिक पुरानो गुम्बा माध्ये एक हो । जहाँ परम पुज्य डुक्पा रिन्पोक्षे र देउ (देफुक्) रिन्पोक्षे र क्याब्जे ठुल्श्यीक् रिन्पोक्षे ज्यु आदि लामो समय बस्नु भई धर्मदेशना दिनु भएको थियो । अहिले शेर्पा समुदायमा प्रख्यात धर्मगुरु खेन्पो सङग्ये राङज्युङ् रिन्पोक्षे, खेन्पो ङवाङ वोसेर लामा आदिले बौध्द धर्मको प्रारम्भिक शिक्षा यहि गुम्बाबाट हासिल गर्नु भएको हो ।
थाेदुङ सम्तेन क्षाेलिङ गुम्बा रामेछाप जिल्लाकाे एेतिहासिक पुरानाे गुम्बा माध्ये एक हाे । जहाँ परम पुज्य डुक्पा रिन्पाेक्षे र देउ (देफुक्) रिन्पाेक्षे र क्याब्जे ठुल्श्यीक् रिन्पाेक्षे ज्यु अादि लामाे समय बस्नु भई धर्मदेशना दिनु भएकाे थियाे । अहिले शेर्पा समुदायमा प्रख्यात धर्मगुरु खेन्पाे सङग्ये राङज्युङ् रिन्पाेक्षे, खेन्पाे ङवाङ वाेसेर लामा अादिले बाैध्द धर्मकाे प्रारम्भिक शिक्षा यहि गुम्बाबाट हासिल गर्नु भएकाे हाे ।