Uncategorized

Tallo Galyang -QueensLand•ヅ•

Tallo Galyang, Syangja 33815

About

Welcome to Tallo Galyang.

Tags : #City, #TourAgency

Location :
Tallo Galyang, Syangja 33815

Description

Tallo Galyang is an ancient city which was established about 1970~1975 A.D. It is not very big, contained with a small area. It is nice, very pleasing place to visit. It seems very beautiful on spring. Dam side is the most famous romantic destination on Tallo Galyang to visit, with a wonderfully rich culture and history. Tallo Galyang is a lively city, with lots of things to do and see.

14 Reviews

  • Anynomous
    14 July 2017

    तल्लो गल्याङ्

    report this review
  • Anynomous
    26 June 2017

    प्रथम गल्याङ सांस्कृतिक महोत्सव गल्याङमा रमाइलो मेला

    report this review
  • Anynomous
    18 July 2016

    नेपालकै सस्तो विजुलीको दर वढ्यो, वुटवल पावर कम्पनी आँधिखोला वितरण प्रणाली अन्र्तगतका सम्पूर्ण ग्रहाक... वर्गहरुको लागि २०५३ साल देखि लागि रहेको विधमान विदुत महशुल दर र अन्य सेवा दस्तुरमा समयानुकुल समायोजन तथा निर्धारण महशुल वृद्वि गर्ने सम्बन्धमा उक्त संस्थाबाट नेपाल सरकार विदुत महशुल निधारण आयोगमा पठाइएको र त्यसको सूचना समेत गोर्खापत्र राष्ट्रिय दैनिकमा समेत प्रकान गरेको विदुत महशुल निधारण आयोग स्रोतले जानकारी गराएको छ । आयोगको १०८औँ वैठकको निर्णयानुसार २०७३ साउन १ गते देखिको विद्युत खपतमा लागु हुने गरी विद्युत महशुल दर तथा सेवा दस्तुर निधारण नियमावली २०५० को नियम १० अनुसार वृद्वि गरेको र त्यस आयोगले निधारण गरेको मुल्यमा २० यूनिट सम्म न्यूनतम शुल्क रु २० लाग्ने र प्रति युनिट रु २ लाग्ने र २१ देखि ३० युनिटमा न्यूनतम रु ३० लाग्ने र २० युनिटसम्म प्रति युनिट रु २ र २१ युनिटदेखि ३० युनिटसम्मको रु ५ प्रति युनिटका दरले महशुल लाग्ने ३१ देखि ५० युनिट ५÷५० पैसा न्यूनतम शुल्क रु ५० लाग्ने र२० युनिटसम्म प्रति युनि रु २ र २१ युनिट देखि ३० युनिटसम्मको प्रति युनिट रु ५ र ३१ युनिट देखि ५० युनिट सम्म प्रति युनिट रु ५÷५० पैसा का दरले र ४०० यूनिट देखि माथि न्यूनतम शुल्क रु १२० लाग्ने र २० युनिटसम्म प्रति युनिट रु २ र २१ युनिट देखि ३० युनिटसम्मको प्रति युनिट रु ५ ,३१ युनिटदेखि ५० युनिटसम्म प्रसित युनिट रु ५÷५० पैसा,५१ देखि १५० युनिटसम्मको खपतमा रु ७÷५० पैसा र २५१ देखि ४०० युनिटसम्मको खपतमा रु ८ र ४००युनिट भन्दा माथि रु ८÷५० पैसा प्रति युनिटका दरले महशुल लाग्ने जानकारी गराईको छ । भुकम्प प्रभावित जिल्लाका पूर्व क्षति भएको पीडितका कार्ड पाएका ग्राहकवर्गका लागि नयाँ दर लागु भएको मितिबाट २०७५ साल असार मसान्त सम्म सेवा शुलक नराखी इनर्जी शुल्कको दर कायम गरिएको छ।

    Credit:- लक्ष्मी टेलिभिजन स्याङ्जा

    See more

    report this review
  • Anynomous
    16 June 2016

    #S.L.C. Note: If you have secured D/E grade(s) in one or two subject(s), you can apply for supplementary exams

    report this review
  • Anynomous
    13 April 2016

    Wish you and your family a joyful, bright, healthy, prosperous and happiest new year ahead.. May god bless you always..

    report this review
  • Anynomous
    05 April 2016

    #Tallo_Galyang Photo credit :- Mehyek Rana

    report this review
  • Anynomous
    03 April 2016

    Galayng Photo credit :- Santosh Gurung

    report this review
  • Anynomous
    31 March 2016

    SLC परिक्षाको लागि सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाइ Best of Luck.... A+ को शुभकामना ।

    report this review
  • Anynomous
    27 March 2016

    N.T.Y.C. New Formation Comittee

    report this review
  • Anynomous
    25 March 2016

    स्याङ्जा जिल्लामा २०७२ सालको एस एल सी परीक्षा केन्द्रहरु, केन्द्राध्यक्षहरु र विद्यार्थी संख्याको विवरण...

    report this review
  • Anynomous
    12 December 2015

    Photo by हाम्रो स्याङ्जा गराङ्डी.com

    report this review
  • Anynomous
    27 November 2015

    Beauty of Tallo Galyang by Xuuxeel Thagu Guruung

    report this review
  • Anynomous
    19 November 2015

    Do you know which place is this?

    report this review
  • Anynomous
    18 November 2015

    हाम्रो तल्लो गल्याङ र गल्याङ

    report this review

Rate & Write Reviews