Swabalamban Laghubitta Bikas Bank Ltd. is a pioneer micro-finance institution in Nepal, with more than 120 bank offices across the nation. It provides micro-lending, deposits, protection schemes and other services to poor women at remote places.
लघुवित बैंकहरूमा अग्रणी यस लघुवित बैंकले हिमाल देखि तरार्इ र पुर्व मेची देखि पश्चीम महाकाली सम्मकाे बैंकका महिला सदस्य किसानहरूलार्इ बचत गर्न सिकाउन विभिन्न किसिमकाे बचत याेजनाहरू साथै स्थानियरूपमा सिप र अनुभव भएकाे तर पुँजी अभाव भएकाे लार्इ बिना धिताे र त्यस्तै गरिरहेकाे व्यवसायलाइ व्यवसायिक रूपमा अगाडी बढाउनकाे लागि तालिम र थप धेरै पुँजी अावश्यता हुने लार्इ धिताे दुवै किसिमबाट सहज, सरल र छिटाे रूपमा कर्जा उपलब्ध गराउँदै अाफ्नाे सदस्यहरूकाेलागि समयानुकुल सेवा र सुविधाहरूमा बृदी गर्दै लघुवितक्षेत्रमा कामगर्ने संस्थाहरूकाे लागि कुशल, गुणस्तर र अनुभवी कर्मचारी उत्पादन गर्ने यस बैंकले अन्य लघुवित संस्थाहरूलार्इ लघुवित केहाे र लघुवित कसरी संचालनगर्नु पर्दछ त्यस सम्बन्धमा मार्गदर्शन दिइरहेकाे छ ।
swabalamban ;inovation on neplse microfinace industry.
Padam karki
Bablu