प्रदेश नम्बर १ को सुनसरी जिल्लाको इनरुवा नगरपालिका ,
इनरुवा ५ वडा को बलाहा बजारमा अवस्थित छ। यहाँ खाजा,नास्ता , लगायत अन्य सेवाहरु उपलब्ध छ। साबिकको पुर्वान्चल बिकाशक्षेत्रको कोशी अञ्चलको सुनसरी जिल्लाको इनरुवा न.पा. १० नम्बर वडामा अवस्थित रहेको हो।
I FOUND IT VERY GOOD
ALL DRINKS AS WELL AS FOODS ARE ALSO AVAILABLE