Happened to have my breakfast there when travelling from khotang bazar to diktel
प्रत्येक बिहिबार विहानको समयमा लाग्ने हाटले सिम्पानी बजारको आफ्नै पहिचान कायम गर्दै आएको छ। सडक विस्तारको वहानामा यहाँका एेतिहासिक धरोहरका रूपमा रहेका वर पिपल नासिनुलार्इ सबैले नराम्रो दृष्टिले हेरेका छन् । गाउँपालिकाको कार्यालय स्थापना हुन नसकेपछि यहाँका जनतामा केहि निरासापन छाएको पाइन्छ ।
Simpani is the main area where people are gathered to sell their goods and stuffs mart for this hill region of Khotang district