• Delete
  • Edit

About

Simara, Madi, Chitawan is a local government office, located at Kalyanpur-Simara Rd, Madi 44200, Nepal

Tags : #PointOfInterest, #Establishment

Location :
Kalyanpur-Simara Rd, Madi 44200

Added by Jopie, at 20 October 2015

Gallery

Add missing information

Add email
Add phone
Add business description
Add website
Add opening hours
Add Social Media
Add Products and Services

1 Reviews

  • Anynomous
    27 October 2015

    सिमरा थारु गाउँ एक रमाइलो थारु गाउँ हो । यो चितवनको को माडि भन्ने ठाँउमा छ। यो गाउँको उतर तिर चितवन राष्ट्रिय निकुञ्ज पर्छ । र दक्षिणमा रेवा खोला पर्छ । यो गाउँमा थारु आदिवासीको बासस्थान बाक्लो छ । यो गाउँ मा थारु पुर्खाहरु हजारौं बर्ष देखि बस्दै आएको ठाँउ हो । यो गाउँमा पहिले फागु महतो भन्ने जमिनदार बस्थे र ओहा को शाखा-सन्तान अहिलेसम्म यो गाउँमा बस्दै आयेको छ । र यस् गाउँका प्राय मानिस खेतीपाती गर्छ्न र खेतीपाती गरेर आफ्नो जिबन गुजारा गरिरहेका छ्न। यो गाउँ पर्यटन को हिसाबले एकदम राम्रो देखिन्छ । यो गाउँलाई पर्यटनको लागि बिकास गर्यो भने यो गाउँका जनता धेरै भन्दा धेरै सुबिधा पाउने थियो र आर्थिक बिकास संगै यो गाउँको बिकास हुन्थ्यो ।।।

    report this review

Rate & Write Reviews