This page aims to provide accurate news regarding the school ongoing events,programme and reconstruction it's because due to 25th massive earthquake in 2015 happen in Nepal has badly damaged this school which products are well stablished inside and overseas."Let's do somethingif you are responsible to build this school because this era is for act than words.
आज प्रथम त्रैमासिक परिक्षाको दोस्रो दिनको परिक्षा मर्यादित तबरले चलिरहेको छ।सबै विधार्थीहरुलाई धन्यवाद।
प्रधानाध्यापक एंव सम्पुर्ण शिक्षक शिक्षिका हरु नवराज धिताल
First terminal exam starts from today.First terminal exam starts from today.
सँस्कृतिको संरक्षण र प्रबद्वनमा ठाँटिपोखरी नेवा गुठी खुल्ला लाँखे नाच प्रतियोगिता
श्री सुदर्शन आधारभुत बिधालयको पठनपाठन यहि ठाउँबाट सुरु भएको थियो यो ठाउँ मालतिगैर्हा मा ठाँटीमा पर्छ।
हाम्रो विधालय मा ४ कक्षामा अध्ययनरत बिधार्थी पुर्ण प्रजा रअन्य बिधार्थी हरु कक्षाकोठामा र बाहिर खुसी छन्।
Morning Praying session.
स्कुलमा आँपपिपल हस्पिटलका प्रशासकिय अधिकृत बाबुराम गिरीको सकृयतामा बिधालयमा खानेपानी को शुद्धीकरण को लागि जर्मन सँस्थामार्फत अत्याधुनिक मेसिन जडान भएको छ। ऊहाँको सहयोगको लागि बिधालय परिवार हार्दिक बधाई दिन चाहन्छ।
स्कुलमा हाईजिन अन्तर्गत वासको कार्यक्रम
शुभप्रभात
Cartoon of the day.
विधालयको हाताभित्र खानेपानी को नयाँ धारा निर्माण हुदैछ।
स्कुलमा हाम्रा दाईहरू चिजकुमार श्रेष्ठ,टिकाराम बि•क, सन्तबहादुर परियार लगायतको टिम चौताराकोर बिधालयको सरसफाई मा जुटेका छन् आजको शनिबार।हामी स्कुललाई हराभरा देख्न चाहन्छौ।
Library Training @Nuwakot by Room to Read
स्कुलको पुरानो फोटो स्मृतिमा