समाजमा भएका विकृति तथा विसंगती हटाउन तथा बेरेजगार युवा युवतीहरूलार्इ समाजिक विकासका कार्यक्रमहरूमा अग्रसर बनाउन विभिन्न तालिम, गोष्ठि तथा सेमिनार निशुल्क रूपमा संचालन गर्ने, खेलकुद तथा बालबालिकाको लागि शिक्षा, स्वास्थ्य बारे चेतना फैलाउने र समाजमा आवश्यकताको आधारमा काम गर्ने याे संस्थाकाे मूल उद्देश्यहरू रहेका छन् ।
No reviews yet. Be the first to add a review.