About

Masabar, Shantinagar Chowk, Pokhara, Nepal

Tags : #LandmarkHistoricalPlace, #Landmark&HistoricalPlace

Location :
Shantinagar Chowk, Pokhara 33700

15 Reviews

  • Anynomous
    03 August 2018

    रक्तदान कार्यक्रम

    Blood donation programTranslated

    report this review
  • Anynomous
    02 August 2018

    पाेखरामा देखिएको रगतको अभाव लाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस साेसाइटी पाेखरा-७ उपशाखा र पाेखरा पिस क्लबको संयुक्त अायाेजनामा भाेलि २०७५ साउन १८ गते शुक्रबार शान्तिनगर चाेकमा बिहान ७:३० देखि अाकस्मिक रक्तदान कार्यक्रम सञ्चालन हुन गइरहेको छ।उक्त कार्यक्रममा सहयोग तथा सहभागिता जनाई पुण्य कमाअौं।तपाईंको अमुल्य सहयोगले कसैको जीवन बचाउन सकिन्छ।

    report this review
  • Anynomous
    06 March 2018

    लौ आइ पो सक्यो!

    report this review
  • Anynomous
    01 March 2018

    डल्ली .....

    report this review
  • Anynomous
    19 January 2018

    अचम्म लाग्योभने एकचोटी मोबाईल उल्टो बनाएर हेर्नुस।

    report this review
  • Anynomous
    31 December 2017

    One Step Forward.

    report this review
  • Anynomous
    29 October 2017

    Tag yourself! 😂😂😂😂

    report this review
  • Anynomous
    23 September 2017

    Happy Dashain!

    report this review
  • Anynomous
    03 August 2017

    तपाईंले त तेस्तो गर्नुभ'को छैन नि?

    report this review
  • Anynomous
    19 May 2017

    यस्तो गमला नि भेटियो ...

    report this review
  • Anynomous
    01 May 2017

    पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ७ को वडा अध्यक्ष पद का उमेदवार मा हाम्रा आदरणीय दाजु राम चन्द्र बराल

    report this review
  • Anynomous
    20 April 2017

    यस पालिको स्थानिय निर्वाचनमा, पोले महानगरपालिका वार्ड नं. ७ मा कुन पार्टी विजयी होला? (फोटोमा देखाए अनुसार आफ्नो बिचार राख्नुहोला!)

    report this review
  • Anynomous
    17 April 2017

    चुनावी महोल तातेको अवस्था चोक मा भैला हुनेको संख्या दिन प्रतिदिन बढ्दै

    report this review
  • Anynomous
    11 April 2017

    नववर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !!

    report this review
  • Anynomous
    05 March 2017

    डाक्टर: तपाईंको दांत कसरी झर्यो?

    विरामी: हजुर डाक्टरसाप, वुढीले चपाउनै नसक्नेगरी मकै भुटेकि थिईन।

    डाक्टर: अनि त्यस्तो थाह भएपछी, मकै खान्न भन्नु पर्दैन त!

    ...

    विरामी: तेहि खान्न भन्नाले त अगाडिको दांत झर्यो।

    खा' को भएत बंगरा झर्थ्यो होलानि ! वरु अरुलाई था' त हुने थिएन।

    See More

    report this review

Rate & Write Reviews