Welcome to Scholars Home
धेरै धेरै बधाई तथा शुभकामना स्कलर्सका रत्नहरुलाई
Best Wishes to all the SEE appeared Students
Heartly welcome to Scholars Home B Secondary School
Welcome & Orientation Program
Heartly Welcome
एसइइ परिक्षा २०७३ मा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना !
नारी दिवसको अवसर पारेर मनिमुकुन्द कलेजको प्रांगणमा समृद्ध नव नेपाल द्वारा आयोजित अन्तर मा.वि. छात्रा हाजिरी जवाफ प्रतियोगितामा यस विद्यालय प्रथम स्थान प्राप्त गर्नसफल भएको छ । विजेता विद्यार्थीहरुलाई हार्दिक बधाई ।
श्रीपंचमीको सम्पुर्णलाई शुभकामना सहित श्रीपञ्चमी ,सरस्वती बन्दना गर्ने दिन ,सरस्वती माताले सबैलाई सद्बुद्दि देउन ,सबैलाई शुभकामना ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥
कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा
शै़क्षिक हड्तालका कारण आज संचालन गर्न नसकिएको परिक्षा अन्तिममा हुने र भोलिबाट पुरानै तालिका अनुसारका परिक्षा संचालन हुनेकुराको जानकारी गराउदछौ । यसबाट पर्नजाने असुविधा प्रति क्षमाप्रार्थी छौ ।
विद्यालयको रजत जयन्तिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुदै ईच्छुक सुभचिन्तक तथा अभिभावकलाई हार्दिक निमन्त्रणा
विद्यालयको रजत जयन्तिको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन तथा अंचल अस्पतालमा विरामीहरुलाई फलफुल वितरण कार्यक्रमका झलकहरु : सोहि अवसरमा आज वृहत सरसफाई कार्यक्रम पनि सम्पन्न भएको छ । साथै भोली पौष १४ गते विहान १० बजे देखी विद्यालय परिसरमा रक्तदान कार्यक्रम राखिएको हुदा सम्पुर्णमा सहभागिताको लागी अनुरोध गर्दछौ ।
रजत जयन्ति कार्यक्रम स्थल तयारी गर्दै
विद्यालयको २५ वर्ष, रजत जयन्तिको लोगो