सताशीधाम झापाको एक पर्यटकीय तथा धार्मिक स्थलको रुपमा प्रसिद मानिन्छ ! यस क्षेत्रमा हिन्दु धर्मावलीहरु भारत र नेपालको बिबिन्न ठाऊ बाट पूजा पाठ गर्न र यहाँको मनोरम द्रेश्य अवलोकन गर्न आउने रहेका पाइन्छ ! बाला चतुर्दशीको दिन यहाँ मेला समेत लाग्ने गरेको पाईन छ !