Sagarmatha Choudhary Eye Hospital (SCEH), Lahan started as a small eye care unit in 1982, today is 550 beded a high volume eye treatment centre, which provides high quality comprehensive eye care services at a cost affordable to a huge population in eastern Nepal and northern India.
यस आँखा तथा कान अस्पतालमा आउने बिभिन्न खाले अपागंता भएका विरामीहरुलाई सबै खाले उपचार सेवामा सहज पहुच गराउने उदेश्यले CBM को सहयोगमा अस्पतालका कर्मचारीहरुलाई दुई दिने Workshop on disability inclusive eye & ear health सम्बन्धि कार्यक्रम संपन्न भयो ।
यस सगरमाथा चौधरी आँखा अस्पताल, लहानले सिरहा जिल्लाका आठ वटा नगरपालिका का नगर प्रमुख, नगर उप प्रमुख, कार्यकारी अधिकृत तथा नौ वटा गाँउपालिकाहररुका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृतहरुलाई लगायत जिल्ला समन्वय समितिका सभापतिको सहभागितामा एक दिने आँखा स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
सूचना
One year internship in clinical optometry
कर्मचारी अावश्यकता
सगरमाथा चौधरी आँखा अस्पतालले आफ्नो अत्याधुनिक सेवाहरु विस्तार गर्न तथा आँखाका विरामीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न सुविधा सम्पन्न नयाँ ओ.पि.डि. तथा विषेशज्ञ सेवाको लागि भवन निर्माणको भूमि पूजन तथा शिलान्यास कार्यक्रम नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्य समितिका अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्र र जिल्ला शाखा सिरहाका अध्यक्ष मानणिय पद्यम नारायण चौधरी ज्यू द्धारा सयुक्त रुपमा सम्पन्न भयो यस कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजिविहरु, अतिथिहरु, पत्रकारहरु तथा आँखा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष श्री रविन्द्र लाल चौधरी, चिकित्सक, कर्मचारी, प्रशिक्षार्थीहरु, पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमका पोग्राम डाईरेक्टर प्र.डा.संजय कुमार सिह र प्रोग्राम कोडिनेटर, कर्मचारीहरु सहभागितामा सम्पन्न भयो
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि एक वर्षे तालिम लिन चाहने (६ महिने अाँखा स्वास्थ्य सम्बन्धि तालिम लिसकेकाे) अ.हे.ब., अ.न.मी. तथा ल्यव असिस्टेन्टहरुबाट दरखास्त आह्वान ।
लिखित परिक्षा सम्बन्धि सूचना
प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि तालिम लिन चाहने अ.हे.ब. तथा अ.न.मी. हरुबाट दरखास्त आहवान ।
नेत्र ज्योति दिवस १३ चैत्र २०७४ को अवशरमा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सिरहाले सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग द्धारा माउण्ट एभरेष्ट मा.वि.गोलवजार ४ मा आयोजना गरेको दुइ दिने निःशुल्क विद्यालय आँखा जाँच कार्यक्रम गरि भव्यताका साथ शुरुवात गरेको छ । उक्त कार्यक्रमको पहिलो दिनमा ७६८ विद्यार्थिहरुको आँखा जाँच गरि ३४ जना Refractive Error, २ जना मोतिविन्दु भएको बच्चा र ३८ जना आँखामा संक्रमन तथा आँखा पाकेको पाईयो र ३८ जनालाई निःशुल्क औषधि वितर गरियो ।
कर्मचारी आवश्यकता सम्बन्धी सूचना