• Delete
  • Edit
Uncategorized

Ramarosan Tourism Area रामारोशन पर्यटन क्षेत्र

Achham, Achham 091

About

Ramarosan Tourism Area रामारोशन पर्यटन क्षेत्र is located at Achham, Achham, Nepal 091. They can be contacted via phone at +977-9814612261, visit their website www.farwesternnepal.com for more detailed information.

RamaRoshan region which lies in Accham district, the far western part of Nepal, is famous for its 12 wetlands and 18 flatlands.

Tags : #TourAgency, #PublicGovernmentService, #WildlifeSanctuary, #Public&GovernmentService

Location :
Achham, Achham 091
Added by Jopie, at 21 July 2014

Add missing information

Add email
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

8 Reviews

  • Anynomous
    08 December 2017

    फिश रिसोर्ट धनगढी

    report this review
  • Anynomous
    24 October 2015

    #IncredibleFarwest2015

    report this review
  • Anynomous
    16 December 2014

    किनिमिनी मैदान एउटा यस्तो मैदान जहाँ कम्तिमा १० वटा अन्तरार्ष्ट्रीय स्तरका फुटबल मैदानहरु बनाइ एउटै समयमा खेल खेलाउन सम्भब छ । मैदान को ठीक बिचबाट कन्चन, स्वच्छ अनि सफा पानी बगिरहन्छ । यही एक प्राकृतिक बर्दान बोकेको छ रामारोशन पर्यटन क्षेत्रले ।बिश्वमा परिचित गराउन केबल तपाइ हाम्रा हात अनि साथहरुको जरुरी छ । Photo by # Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र #Tapendra Bdr Rokaya #Dambar Rokaya #Lalita Ale Rokaya

    report this review
  • Anynomous
    07 December 2014

    न छुटिनहुने भैगो छुटछुट माया जाल कठै आज भोलि कस्तो पो होला रामारोशन ताल!

    report this review
  • Anynomous
    29 August 2014

    Like ✔ | Comment ✔ | Tag ✔ | Share ✔

    report this review
  • Anynomous
    18 August 2014

    यो द्रिस्य नेपाल को कुन ठाउँ मा पर्द छ ,लौउ चिन्नु होश ? How many of you know this place ,Please Guess the palce :)

    Photo : Aacsh Chaudhary

    report this review
  • Anynomous
    17 August 2014

    ॐ धर्मो रक्षति रक्षतः आदरणीय दाजुभाई दिदी बहिनीहरु !! सादर नमस्कार // सनातन बैदिक हिन्दु धर्म अनुसर जब संसार मा अधर्मिहरुको बोलबाल चल्न थाल्दछ अर्थात् धर्म माथि संकट उत्पन्न हुन्छ त्यस बखत भगवान बिष्णुले अवतार लिनुहुन्छ र धर्मको संरक्षण गर्नु हुन्छ / त्यहि शिलशिलामा आसुर प्रवृति माथि सत्यको प्रतिस्थापना गर्नको लागि कृष्णको रुपमा भगवानको अवतार भयको हो / भाद्रकृष्ण पक्षको अस्तमीको दिन कृष्ण को जन्म भयको दिन लाई श्री कृष्ण जन्मस्तामी भनिन्छ / सो दिन उपबास बसी श्री कृष्ण को पूजा आराधना,भजन ,कृतन गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ

    report this review
  • Anynomous
    28 July 2014

    बडी मालिका पाटनमा रहेको बडी मालिका माइको मन्दिरमा दर्शन गर्न जाने तिर्थालुहरु । रामारोशन पर्टयन क्षेत्रको एक अर्को आकर्शणको रुपमा मालिका जाने सहज प्रस्थान बाटो रहेको छ । हाल खपतड राष्ट्रिय निकुन्ज बाट रामारोशन पर्टयन क्षेत्र हुँदै मालिका सम्म पर्यटकहरुलाई लैजानको लागि खपतड देखी रामारोशन हुँदै मालिका सम्मको ट्रेक्किङ रुट सन्चानमा ल्याउने तयारी भाईरहेको छ । भबिष्यमा यस्ले अछामको मात्र नभएर सुदुर- पश्चिम सँगै नेपालको एउटा मुख्य पर्यटन बिकासको सम्भावना बोकेको छ ।

    report this review

Rate & Write Reviews