रैँलेको चौर एकदमै चर्चित पिकनिक स्पट हो । बाल्यकालमा हामी कराइ खान त्यहाँ पुग्थ्यौँ । एकपटक हामी जनता प्राथमिक विद्यालयबाट कराइ खान त्यहाँ गएको बेला झोलामा लिएर गएका थालहरू त्यो भिरालो चौरमा गुडाएका थियौँ जुनकुरा अहिले पनि झलझली याद आउँछ ।
this is the very beautiful park, surrounded by jungle trees.