About

तथ्य र सन्तुलित समाचार, बिचार ,सूचना मनोरञ्जनात्म कार्यक्रम तथा क्षेत्रिय मुद्दाहरुको उठान

Tags : #MediaNewsCompany, #Media/newsCompany

Location :
Sudurpaschim Province, Dhangadhi, kailali, Dhangadhi 00977

Description

सुदूर पश्चिमको अग्रणी सञ्चार गृह पश्चिम टुडे मिडिया हाउस अन्तर्गत पश्चिम टुडे दैनिक र रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज ७ वर्ष अघि दैनिक पत्रिका र त्यसको दुई वर्षपछि रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज सामुदायिक रेडियो सञ्चालनमा ल्याएको हो ।
तथ्य र सन्तुलित समाचार, बिचार ,सूचना तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै यस क्षेत्रका मुद्दाहरुको उठान गर्दै आएका कारण स्थापनाको छोटो समयमै सुदूरपश्चिमकै लोकप्रिय पत्रिका र रेडियो हुनुमा अत्याधुनिक स्टुडियो, सशक्त र अनुभवी सञ्चारकर्मी र कार्यक्रम प्रस्तोता यसको सफलता र लोकप्रियताका कडि हुन् ।

Reviews

No reviews yet. Be the first to add a review.

Rate & Write Reviews