• Delete
  • Edit

About

Pachrate Jhirmi Gulmi is a restaurant, located at Tansen-Ridi-Tamghas Road, Resunga 32600, Nepal. They can be contacted via phone at +965 6577 4241 for more detailed information.

Location :
Tansen-Ridi-Tamghas Road, Resunga 32600
Contacts :

Added by Jopie, at 13 February 2017

Gallery

Add missing information

Add email
Add business description
Add website
Add Social Media
Add Products and Services

3 Reviews

  • Ram Basnet
    24 February 2018

    रेसुङ्गा नगरपालिका १० सदरमुकाम तम्घास २.७ किमि पाचराते झिर्मी गुल्मीको यक स्थान हो जसको बारेमा पुरानो पुर्खाको भनाइ अनुसार सिद्ध ले पाँच रात यसै ठाउमा बसेको रेसुङ्गा गयको पाइन्छ र यसै नामबाट पाचराते नाम रहयो सदरमुकाम तम्घास देखि २७०० मिटर दुरीमा रहेको यस ठाउमा बिहान बेलुका सदरमुकाम बासीलाई कसरत र हिडाईको लागि उपयुक्त स्थान मानियको छ पाचराते नजिकै तम्घास सिमिचौर र दुबीचौर को पुरानो सिमाना गुल्मीको सुन्दर ह्वाकने छहरा ले गर्दा पनि यस ठाउँबाट हिडने व्यक्ति हरुको भिड बिहान देखि बेलुका सम्म रहने गर्छ पचीस घर जति भयको यस गाउमा धेरै बस्नेत हरुको मेजोरोटि छ यस क्षेत्रमा दुइ तिन होटल पनि छन् जसले गर्दा सदरमुकाम देखि अलिकति बाहिर कता जाने भन्दा पाचराते जाउन भन्ने धेरैको मुखबाट सुन्न पाइन्छ

    राम बहादुर बस्नेत

    response / report this review
  • Ram Basnet
    20 February 2017

    रेसुङ्गा नगरपालिका ११ पाचराते झिर्मी गुल्मीको यक स्थान हो जसको बारेमा पुरानो पुर्खाको भनाइ अनुसार सिद्ध ले पाँच रात यसै ठाउमा बसेको रेसुङ्गा गयको पाइन्छ र यसै नामबाट पाचराते नाम रहयो सदरमुकाम तम्घास देखि २७०० मिटर दुरीमा रहेको यस ठाउमा बिहान बेलुका सदरमुकाम बासीलाई कसरत र हिडाईको लागि उपयुक्त स्थान मानियको छ पाचराते नजिकै तम्घास सिमिचौर र दुबीचौर को पुरानो सिमाना गुल्मीको सुन्दर ह्वाकने छहरा ले गर्दा पनि यस ठाउँबाट हिडने व्यक्ति हरुको भिड बिहान देखि बेलुका सम्म रहने गर्छ पचीस घर जति भयको यस गाउमा धेरै बस्नेत हरुको मेजोरोटि छ यस क्षेत्रमा दुइ तिन होटल पनि छन् जसले गर्दा सदरमुकाम देखि अलिकति बाहिर कता जाने भन्दा पाचराते जाउन भन्ने धेरैको मुखबाट सुन्न पाइन्छ

    राम बहादुर बस्नेत

    response / report this review
  • Goma Basnet
    20 February 2017

    My Brath place

    response / report this review

Rate & Write Reviews