About

It is a beautiful place of Kathmandu Valley.

Tags : #Street, #LandmarkHistoricalPlace, #Landmark&HistoricalPlace

Location :
New Baneshwor, Kathmandu 44602

18 Reviews

  • Anynomous
    28 August 2018

    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्ति सवारीको रुट निर्धारण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुई रुट बनाइएको छ।

    report this review
  • Anynomous
    27 August 2018

    Captain Abid Sultan was going through tremendous personal mental stress and anxiety, and a series of erroneous decisions on his part led to the crash of the Flight BS211.

    report this review
  • Anynomous
    26 August 2018

    आज जनैपूणिर्मा एंव रक्षाबन्धनमा नयाँ बानेश्वरको छक्कु बक्कुमा एस्तो लाग्यो भक्तजनहरु को भिड ।।

    report this review
  • Anynomous
    26 August 2018

    आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ ।

    report this review
  • Anynomous
    25 August 2018

    काठमाडौंमा बिमस्टेक बैठकका समयमा जोर–विजोर प्रणालीबाट गाडी चलाउने तयारी गरिएको छ । बिमस्टेक शिखर सम्मेलनका बेला भीआईपीहरुको आगमन हुने भएकाले त्यो समयभर जोर विजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    report this review
  • Anynomous
    25 August 2018

    मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको समाचार आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा छापिएको छ ।

    report this review
  • Anynomous
    25 August 2018

    एक दर्जन देशमा राजदूत नियुक्ति र फिर्ताको तयारी

    report this review
  • Anynomous
    25 August 2018

    बिमस्टेक सम्मेलनमा को को आउँछन् ? यस्तो छ तयारी

    report this review
  • Anynomous
    20 August 2018

    काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

    report this review
  • Anynomous
    20 August 2018

    बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेण्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    बानेश्वरको बिजुली बजारमा निर्माणाधिन पुल । नयाँ प्रविधि बाट बन्न लागेको पुलले बानेश्वर लगाएको छेत्रको जाम हट्ने बिशवशा लिइएको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    हिजो बाट संचालनमा आएको कलन्कीको अन्डरपास, औपचारिक रुपमा उत्घाटन हुन बाकी । सुखी नेपाली,समृद्ध नेपाल ।। भिडियो : Saroj khadka :) Share गरौं ।।

    report this review
  • Anynomous
    18 August 2018

    नयाँ बानेश्वरको WHITE HOUSE COLLEGE अधि राखिएको निर्माण सामाग्री । बानेश्वरले चाडैं नयाँ रुप पाओस् ।।

    report this review
  • Anynomous
    18 August 2018

    माइतीघरमा महिलाहरु ले यसरी गरे अर्धनग्न प्रर्दशन ।। :D

    report this review
  • Anynomous
    17 August 2018

    धोबी खोलामा आएको बाडीले अनामनगरको जनजीवन प्रभावित । (घट्टेकुलो बाट शान्ति बिनाएक मार्ग सम्म )

    report this review
  • Anynomous
    16 August 2018

    काठमाडौंको अनामनगरमा पसेको बाढी पछीको एक झलक । :( Pic : Skanda Gautam

    report this review
  • Anynomous
    16 August 2018

    People's representative have visited the flood victims area of ward no 31 . Thanks for providing relief material.

    report this review
  • Anynomous
    15 August 2018

    काठमाडौंमा आजदेखि एसी सहितको सुविधासम्पन्न बस सञ्चालन, यस्तो छ रुट

    report this review

Rate & Write Reviews