नग्मा कलेक्शन सेन्टर नयाँ बानेश्वरचोक मा अवस्थित सर्टिंग सुटिंग तथा कपडा पसल हो | यहाँ दौरा शुरुवाल, स्वदेशी तथा विदेशी कपडा उपलब्ध छ |
ठेगाना: का.मा.न.पा.१०, नयाँ बानेश्वर चोक, संसद भवनको पश्चिम
बैंक अफ काठमान्डू भएकै भवनमा, भुइँ तला
राजकुमार चौलागाईं: 9841890426
No reviews yet. Be the first to add a review.