Bike Dedicated To all Nagadesh Baasi नगदेश (नागदेश) का स्थानीयबासी किसानलाई समर्पित बाइक
आज नागपंचमीको दिनको उपलक्ष्यमा सबै नगदेश (नागदेश) बासी र सम्पुर्ण देशबासीहरुमा हार्दिक मंगलमय शुभकामना !!! बासुकी नागराजको बासस्थान भएको ठाउँ नगदेश (नागदेश) हो। तापनि पर्याप्त पर्चारपर्सारको कमिले नगदेशको बासुकी क्षेत्र इतिहाश बारे धेरैलाइ थाहा छैन। यसमा तपाईको के धारणा छ?
नगदेश श्री सिद्धी गणेश बिस्का जात्रा २०५१ साल बालकुमारी थिमी, नगदेश र बालकुमारी थिमी क्षेत्रको सयुक्त र अन्तिम बिस्का जात्राको दुर्लभ फोटो | nagadesh shree sidhi ganesh ra balkumari thimi area sayukta last biska jatra 2051 ko rare photo
Old Pics Of Nagadesh
तपाईको विचारमा नगदेश ठाउँ कति पूरानो छ ? यसको पूरानो नाम के थियो ?
How old is the cash space in your opinion? What was the old name of this?Translated