• Delete
  • Edit
food

MILK LOLLIPOP CENTRE दूध ललिपप केन्द्र माघे ।

Suryodaya 57312

About

MILK LOLLIPOP CENTRE दूध ललिपप केन्द्र माघे । is a food, located at Suryodaya 57312, Nepal

Location :
Suryodaya 57312

Added by Jopie, at 22 November 2016

Add missing information

Add email
Add phone
Add business description
Add website
Add Social Media
Add Products and Services

7 Reviews

  • Mahendra Gautam
    27 January 2018

    यहा शुद्ध गाईको दूध को परिकार हरु जस्तै ललिपप,बम्बैसन, कुराउनी, छुर्पी,घिउ लगायत का परिकारहरु पाइन्छ। यी परिकार एकदमै स्वादिष्ट हुनुका साथै स्वास्थ्यवर्धक पनी छ।

    response / report this review
  • Gobinda Shrestha
    18 January 2018

    Dairy pure product यहाँ कृषि उपज अरुको ब्यवस्थित तरिकाले प्रसोधन गरि बजार समक्ष पुर्याउने गरिन्छ। यहाँ का किसानहरु लाई जिल्ला कै अग्रणी किसान को रुपमा हेरिन्छ।
    सुर्योदय नगर पालिका वडा नम्बर ११ स्थित यस डेरी उद्योग जिल्लामा मत्र नभएर मुलुक भरी नै प्रसिद्ध भएको छ साथै भारत को सिक्किम दार्जिलिङ लगायतका स्थाहरु मा पनि त्यत्तिकै लोकप्रिय छ।
    कृषि कर्ममा यहाँका किसानहरु अत्यन्तै मेहनती एवम् कर्मठ रहेको जिल्ला कृषि कार्यालयले समेत उल्लेख गरेको छ।
    प्रदेश नम्बर १ को बर्तमन आर्थिक परिदृश्यलाइ हेर्दा यहाँका जनता तथा स्थानीयबासीहरुलाइ उत्ति सारो आर्थिक भार नपर्ने देखिन्छ जुन अन्य प्रदेशको तुलनामा निकै महत्त्वपूर्ण पक्ष हो।

    response / report this review
  • Mr. Gobinda Shrestha
    20 May 2017

    Dairy pure product

    response / report this review
  • Provident Merchant Banking Limited
    19 May 2017

    its better place

    response / report this review
  • Ilameli Kan6o
    21 March 2017

    किनकि यो जन्म स्थान हो ।

    response / report this review
  • Biwas Bhattarai
    28 December 2016

    Fresh and Hygienically Produced Milk Products available here. Recommended.

    response / report this review
  • Roshan Bhattarai
    29 November 2016

    My birth place ,I proud

    response / report this review

Rate & Write Reviews