लोक सेवा आयोग को कुनै पनि तहको लागी अनिवर्य आउने IQ को Coding-Decoding को प्रश्न, Difficulty Level: Section Officer Level IQ Question
उत्तर थाहा हुनेहरुले Comment Box मा लेख्नुहोला।
नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ?
लोक सेवा आयोगको परिक्षामा यसअघि सोधिएको IQ को वर्गीकरण (Classification) को प्रश्नः तह - प्रथम चरण - नायब सुब्बा तल दिइएको श्रेणीमा एउटा अंक समूहमा मिल्दैन, त्यो कुन अंक हो पत्ता लगाउनुहोस्।
Answer थाहा हुनेहरुले कृपया Comment Box मा लेख्नुहोला। साथै Like तथा Share गर्न नभुल्नुहोला, धन्यवाद। यसको उत्तर हामी भोली यसै समयमा Comment Section मा दिनेछौँ, अवश्य हेर्नुहोला।
नेपालको स्थानीय तह बारे जानकारी
नेपालमा रहेका केही भञ्ज्याङहरु(सुत्र सहित) 🏞🏞🏞🏞🏞🏞🏞🏞🏞🏞🏞🏞🏞🏞 (1) गोरखामा रहेका भञ्ज्याङहरु{था लाग्या मेलाया} था- थाप्ले भञ्ज्याङ ला- लार्के भञ्ज्याङ ... ग्या- ग्याला भञ्ज्याङ मे- मेलाट साचिङ भञ्ज्याङ ला- ल्याचुट भञ्ज्याङ या- याण्डोन भञ्ज्याङ
(2) मुस्ताङमा रहेका भञ्ज्याङहरु {चा पा छा फा} चा- चाङचुङी भञ्ज्याङ पा- पार्छे क्यामा भञ्ज्याङ छा- छाटाङ भञ्ज्याङ फा- फाङफुला भञ्ज्याङ
(3) हुम्लामा रहेका भञ्ज्याङहरु{चिलोस चाला} चि- चिमाल भञ्ज्याङ लो- लोलुङ भञ्ज्याङ स- सर्पे भञ्ज्याङ चा- चाङ्ला भञ्ज्याङ ला- लाप्छे भञ्ज्याङ
(4) डोल्पामा रहेका भञ्ज्याङहरु{आया खुपिका मेज्या या} आ- आरिम भञ्ज्याङ या- यालाङ भञ्ज्याङ खु- खुङ भञ्ज्याङ पि- पिण्डु भञ्ज्याङ का- काङकुङ भञ्ज्याङ मे- मेङ्ला भञ्ज्याङ ज्या- ज्यान्छे भञ्ज्याङ या- यानाङ भञ्ज्याङ
(5) संखुवासभामा रहेका भञ्ज्याङहरु(भा पो छिराउ) भा- भाटभटेनी भञ्ज्याङ पो- पोपटी भञ्ज्याङ छि- छिरनचोमा भञ्ज्याङ रा- रागला भञ्ज्याङ उ- उम्बुक भञ्ज्याङ
(6) ताप्लेजुङमा रहेका भञ्ज्याङहरु ( चाटी खा झिघा) चा- चाबुक भञ्ज्याङ टि- टिपताल भञ्ज्याङ खा- खाङ्लो भञ्ज्याङ झि- झिनसाङ भञ्ज्याङ घा- घाङला भञ्ज्याङ
(7) दार्चुलामा रहेका भञ्ज्याङहरु (छ्या टिं) छ्या- छ्याङ्ला भञ्ज्याङ टिं- टिंकर भञ्ज्याङ
अन्य भञ्ज्याङहरु (सुत्र बिना)
नाम्जा भञ्ज्याङ - मुगु नाङ्फा भञ्ज्याङ - सोलुखुम्बु उराइ भञ्ज्याङ - बझाङ झुमा कोदारी भञ्ज्याङ - सिन्धुपाल्चोक ठाङ्ला भञ्ज्याङ - दोलाखा रसुवागढी भञ्ज्याङ - रसुवा
See MoreSome tips for Interview from experts
Exam Schedule (Open and Internal Competition) of Nepal Bank Limited.
नेपालका नदि हरुको उद्गम स्थल
बिश्वका १० ठुलो सागर हरु
स्वास्थ सम्बन्धि बिश्व दिवस हरु !!!!!
आसियानका दस देशहरुको सामान्य जानकारी !!!!!
महासागर
नेपाल को संबैधानिक बिकासक्रम
नेपालमा खतराको सुची मा रहेका बनस्पति हरु
ब्रह्माण्डमा रहेका ग्रह तथा उपग्रह सम्बन्धि केहि विवरण