Kirti Ayurved provides ayurvedic counseling and treatments for patients in Kathmandu and throughout the country. We have medicines that can cure diseases of general nature to serious and chronic in conditions
हजुरको घरमा लामखुट्टे ले दुख दिएको छ भने बैधनाध पटना को निमको तेल प्रयोग गर्नु होला यसले मानव स्वास्थ्यमा कुनै असर गर्दैन।
शरिरमा अनावश्यक रूपमा बृद्धी हुने गाँठा गुठीलाई लाई नियन्त्रण गर्न कोईरालाको अचार तथा तरकारी ले मद्दत गर्दछ।
अब सुख्खा मौसम शुरु हुंदैछ यस्तो मा मानीसहरु को अनुहार फुर्सो हुन आउँछ। त्यसकारण पानी धेरै पिउन जरुरी छ।
अब जाडो को मौसम आउँदैछ यस्तोमा हामी ले न्यानो लुगा लगाउने र तातो तातो कुरा धेरै सेवन गर्ने हुँदा शरीर मा पानी को मात्रा कम हुन जान्छ त्यसकारण पानी धेरै सेवन गर्नु होला ।
बडा दशैं को उपलक्ष्यमा शुभकामना ।यस दशैं मा उच्च रक्तचाप भएकाले सके सम्म मदिरा सेवन नगरौं ।यदि सेवन गर्नै परेछ भने एक पेग भन्दा बढी नगर्नु होला ।
नजिकिदै गरेको बडा दशैंको शुभकामना ।यस दशैंमा कुनै पनि खानेकुरा खाँदा सधैं सामान्य रूपमा जति खानु हुन्छ त्यसको दश प्रतिशत मात्र बढी खानु होला ।दशैंमा जथाभाबी खाँदा पेटको समस्या आउने सम्भावना बढी हुने हुँदा बिचार गर्नु होला ।जय माॅ दुर्गा भवानी ।
We witnessed Goddess Kumari live from our place. We hope she has passed her blessings to all of us.
अहिले बजारमा उपलब्ध हुने पानी पूरी चना चटपटे धेरै जसो केटा केटीहरुले अधिकतम् सेवन गर्दछन् ।जसले गर्दा घरको पोषीलो खानामा उनीहरुको रूचि हुदैन र शरीरलाई चाहीने आहार नपुगेको कारणले गर्दा बिभिन्न समस्या आइरहेको र बारम्बार बिरामी हुने भईरहेको हुँदा उक्त चिजहरु बाट आफ्नो केटा केटीहरुलाई टाढा राखौ।
बजारमा उपलब्ध लेज चिजबल कुरकुरे आदी प्याकीङ खाने बस्तुहरूले आन्तरिक शक्ति घटाउने हुदा उक्त बस्तुहरु नखानु हुन अनुरोध गर्दछु ।
डण्डीफोर आएको मानिसले चिल्लो पदार्थ कम खानु कपालमा तेल नलगाउनु राती छिटो सुत्नू पानी धेरै पिउनु होला
काखीमा पसीना आएर गनाउने समस्या भएको मानिस ले फिटकीरी दल्नुहोस
कसमेटीक सैमपू को प्रयोग ले कपाल को जरा कमजोर गर्दछ ।त्यस कारण कपाल झर्ने समस्या भएको मानिस ले कसमेटीक सैमपू प्रयोग नगर्नुहोला ।
थाइराइडको बिरामीहरूले चिसो हुने खानेकुरा नखाने र झोलीले खानेकुराहरु प्रसस्त सेवन गर्दा राम्रो हुन्छ ।
घुडा र ढाडमा दुखाइ भएको मानिसहरुले तौल घटाउन जरुरी छ ।
पिनास भएको मानिसले चिसो दही तामा अमीलो माछा नखादा राम्रो हुन्छ ।
यस्तो Feedback ले मन धेरै खुशी हुन्छ |
पाईलसको मुख्य जड कब्जीयत हो ।त्यस कारण सदैव कब्जीयत हुन बाट टाढा रहौ।
कब्जीयतको समस्या भएको मानिस ले रेसादार भोजन धेरै खानु राम्रो हुन्छ ।खैरो चामल को भात खानु उत्तम हुन्छ ।