About

information of village

Tags : #Street, #Locality

Location :
kathmandu, Kathmandu 977

14 Reviews

  • Anynomous
    18 August 2018

    हाम्रो वडामा पनि यस्तो कहिले होला Sunil Singhraj Dangol

    report this review
  • Anynomous
    04 August 2018

    फेरी पनि प्रसंग राराहिल पाण्डेछाप सडक को खाल्डाखुल्टीले बाटो कम दुर्घटना को कारण बढी हुन थालेका छन । अब यि सडक मा भएका खाल्डाखुल्टी कसरी पुर्न कुन निकायमा गए र समस्या राख्ने हामिलाई सल्लाह र सुझाव चाहियो Sunil Singhraj Dangol sir Nhuche mhaharjan sir Uttam nepal sir Ramesh maharjan sir नभए त गाडी मा बच्चा हरुलाई स्कूल पठाउन नि डर लाग्न थालिसक्यो । यो समस्या समाधान गर्न के उपाय अपानाउनु पर्न हो चाँडो हामिलाई सुझाव चाहियो ।

    report this review
  • Anynomous
    20 April 2018

    किर्तिपुर यातायात समितिलाई बिनम्र अनुरोध यो छ कि पाण्डे छाप बसपार्क रुटमा राम्रो संग समय मिलाएर गाडी चलाउने गर्नु या यो रुटमा गाडी नपठाउनु मनलाग्दी तरिकाले गाडी चलाउदा तपाइँ हरुलाई नै बेफाइदा हो येस्कारण टाइम टेबल मिलाएर गाडी चलाउनु होला अन्यथा गाडी लाइ ग्यारेज मै राख्न हुन् बिनम्र अनुरोध छ

    report this review
  • Anynomous
    23 February 2018

    खत्री छाप को पनि योजना मा परेछ

    report this review
  • Anynomous
    25 September 2017

    बैकल्पिक बाटो प्रयोग गर्नु होला निर्माण कार्य हुदैछ

    report this review
  • Anynomous
    21 September 2017

    खत्रीछाप बाशी लाई हार्दिक शुमकामना

    report this review
  • Anynomous
    30 June 2017

    एक बिहानि मा हाम्रो गाउँ

    report this review
  • Anynomous
    16 June 2017

    येस्पालि नि बिना पिच नै रहने भो राराहिल खत्रिछाप सडक

    report this review
  • Anynomous
    02 June 2017

    बत्ती नआको १६ घण्टा भैसक्यो अझै आउने छाटकाट छैन किर्तिपुर नोलाईटमा फोन गर्यो बनाउन मान्छे पठाईसक्या भन्छ तर बत्ती आउदैन के भाको यस्तो

    report this review
  • Anynomous
    27 May 2017

    पौडी खेल्न मिल्ने भैईसक्यो हाम्रो बाटोमा यस्तै अवस्था अझै कति दिन रहला के किर्तीपुर को सुदुरपश्चिम नै रहने भो त हाम्रो ठाउँ जवाफ कहाँ बाट पाईएला #प्रसंगराराहिलपाण्डेछापसडक

    report this review
  • Anynomous
    08 May 2017

    Yemale ko 6 no wodaka umeedwarharu ra Mayer ra upmayerka dabedar

    report this review
  • Anynomous
    02 May 2017

    खल्ती बाट झिकेर दिएको उमेद्वार लाइ भोट हाल्ने कि आफ्नै परिवेशको व्यक्तिलाई भोट हाल्ने येसको छिनोफानो तपाई आफै गर्नुस पार्टी हैन व्यक्ति चुन्नुस आफ्नो भोट को सहि उपयोग गर्नुस आफ्नो ठाउँ को बिकाश स्थानीय व्यक्ति ले गर्छन पराइ ले गर्दैनन् याद राख्नुस

    report this review
  • Anynomous
    24 April 2017

    ध्यान दियेर पढ्नुस चुनावका बेला पैसा बाँड्छन् भने पैसा लिनुस् 😂 भाेज खुवाए छन् भने टन्न बजाईदिनुस् 😂😂 तर Be Serious 😊 भाेट दिदाँ लिएकाे पैसा र खाएकाे भाेज नसम्झनुस् 😂😂... किनकि तपाईले दिएकाे भाेट तपाईं बाहेक अरु कसैलाई थाहा हुन्न ; गाेप्य रहन्छ 😊 तर भाेट दिनु अघि अरबमा वालुवा चाल्दै गरेकाे छाेराेलाई सम्झनुस् 😊 विग्रेका बाटा अघि भत्केका स्कुल सम्झनुस् 😊 अनि उचित मान्छे छानेर निर्धक्क ठाेक्नुस् : भाेट 😊✋

    See More

    report this review
  • Anynomous
    23 April 2017

    येस्पाली को स्थानिय चुनाव मा जस्ले हाम्रो तिरको वाटो खाल्टाखुटी रहित बनाउछ त्यस पाटीको उम्मेदवार लाई जिताउने हाम्रो सल्लाह छ । र जस्ले पहिले राराहिल देखि खत्री छाप अन्तर्गत जाखाको बाटो बनाउँछ उस्लाई हाम्रो न्यानो साथ रहनेछ । र आज पनि यता गाडी चल्ने सम्भावना न्यून

    report this review

Rate & Write Reviews