• Delete
  • Edit

About

KathmanduPati is located at Sanepa, Lalitpur, Nepal 44700. They can be contacted via phone at +977-9843619660, visit their website www.kathmandupati.com for more detailed information.

KathmanduPati is a news portal from Nepal. covering Security,Defence, Politics ,diplomatic affairs and many more.

Tags : #MediaNewsCompany, #Media/newsCompany

Location :
Sanepa, Lalitpur 44700
Added by Jopie, at 08 August 2018

Add missing information

Add email
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

15 Reviews

  • Anynomous
    18 August 2018

    बागमतीको पानी महांकालमा, मेलम्ची आए उपत्यकाकाे खानेपानी समस्या हट्छ : सभामुख महरा

    report this review
  • Anynomous
    18 August 2018

    नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

    report this review
  • Anynomous
    18 August 2018

    समृद्ध मुलुकले मात्र जनताको आवश्यकता सम्बोधन गर्न सक्छ : मन्त्री बस्नेत

    report this review
  • Anynomous
    18 August 2018

    मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन हेर्नुहोस् फोटोमा

    report this review
  • Anynomous
    18 August 2018

    राष्ट्रसंघका पूर्वमहासचिव कोफी आननको निधन

    report this review
  • Anynomous
    18 August 2018

    राजनीतिक आन्दोलन सकियो, अब विकास निर्माणको अभियान : प्रधानमन्त्री ओली

    report this review
  • Anynomous
    18 August 2018

    एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    राजधानीको माईतीघर मण्डलामा बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर तीन जनालाई पक्राउ गरेको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अङ्कले बढेर अन्तिम दिन एक हजार २१०.३२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अङ्कले बढेर २५५.३८ अङ्कमा आइपुगेको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आम्दानीको आकर्षक स्रोतको जोहो हुने गरी सरकारले सबै नेपालीलाई सेयर दिने गरी आकर्षक आयोजनाको खोजी गरिएको जानकारी दिए । मन्त्री पुनले भने,५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिन्छ । त्यसका लागि तयारी भइरहेको छ ।

    report this review
  • Anynomous
    18 August 2018

    यी सबै बालिका पढेर जीवनमा केही न केही त पक्कै बन्न चाहन्छन् । कसैको डाक्टर, कसैको इन्जिनियर, वकिल, पाइलट, कलाकार, प्रधानमन्त्री, राष्ट्रपति अथवा केही न केही बन्ने सपना त पक्कै होला । आफ्ना लालाबालाका यिनै रंगीचंगी सपना पूरा गर्न अभिभावक कतिका जुठा भाँडा माझिरहेका होलान् त कतिले पसिनामा नुहाइरहेका ।

    report this review
  • Anynomous
    18 August 2018

    अमेरिकी व्यापारिक र सामरिक स्वार्थ जोडिएका मुलुकहरुमाथि अमेरिकाले एकपछि अर्को करबृद्धि र प्रतिबन्धका डण्डा चलाएको छ । चीन समेतका अमेरिकासँगका ठूला व्यापारिक साझेदार मुलुकले अनुदान र अन्य सहयोग समेतका सुविधा दिएर संरक्षण गर्दा अमेरिकी व्यापार व्यवसायमा असर परेको ट्रम्पको निष्कर्ष छ । यही कारण वार्ता, संवाद, नाकाबन्दी र व्यापारिक सम्झौताको खारेजीजस्ता अनेक बहुपक्षीय र बहुआयामिक रणनीति ट्रम्प प्रशासनले अपनाएको देखिन्छ ।

    report this review
  • Anynomous
    18 August 2018

    कांग्रेस प्रवक्ता राशिद अल्वीले समेत उनको आलोचना गरेका छन् ।

    report this review
  • Anynomous
    18 August 2018

    फिरन्ते जीवन बिताउँदै आएका राउटेले पछिल्लो पटक परिचयपत्र बुझेका छन् । हरेक महिना भत्ता आउनुपर्ने माग गर्दै आएका उनीहरूले असार र साउन महिनाको भत्ता साउन अन्तिमसम्म पनि नपाएपछि मुखिया सूर्य नारायणले फोनबाट गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई समयमै भत्ता नआएकाले मेरा जनता रिसाएको गुनासो गरेका छन् । आफूलाई जङ्गलको राजा ठान्ने उनीहरूमा केही परिवर्तनका सङ्केत देखिन थालेको छ ।

    report this review
  • Anynomous
    15 August 2018

    काठमाडौं प्रहरी प्रमुखमा गृहमन्त्री थापा र आईजीपी खनालले आफू अनकुल एसएसपी पठाउने तयारी गरेका थिए। प्रधानमन्त्री कार्यालयबाट भने एसएसपी हरि पाललाई पठाउन सिफारिस भएकाेमा गृहमन्त्री थापाले एसएसपी लामालाई काठमाडौं प्रहरी प्रमुख बनाउन दबाब दिएपछि साेही अनुसार निर्णय भएकाे हाे। लामा नेपाल प्रहरीमा विवादित अधिकृत मानिन्छन्।

    report this review

Rate & Write Reviews