One of the leading financial institution in Dolakha district located in Karve, Dolakha with seven service centers located in different parts. It is serving well to customers since the establishment.
जनसचेतनले(ACCESS Branding ) कार्यक्रममा भाग लिई एसियाली स्तरको मापदण्ड पूरा गरी अन्तर्राष्ट्रिय दा“जोमा पुग्न सफल ।
बिगत ७ बर्ष देखि उक्त कार्यक्रममा भाग लिई ८६ वटा सूचक (Indicator) हरू हासिल गरी २०६९ साल भाद्र २१ गते फिलिपिन्सको मनिलामा आयोजित एसियाली ऋण महासंघ (ACCU) को साधारण सभामा प्रमाणिकरणको प्रमाण–पत्र प्राप्त गर्न सफल । इन्डोनेशिया को बाली मा गत आश्विन २ देखि ६ गते सम्म संचालित ACCU FORUMमा उक्त प्रमाण्पत्रको पुन नबिकरणभै संस्थाका अध्यक्ष भिम प्रसाद दहाल ले प्रमाणपत्र ग्रहण गर्नु भएको थियो।