Jutpani Academy
Peaceful village, love to be here
So beautiful village.
टांडि बजार बाट करिब ३.५ कि.मी.उत्तर , पदमपुर रोडमा स्थित चारदोबाटो अर्थात घोलचोकलाई जमुना पुर चोक भनिन्छ । यो चोक रत्ननगर नगरपालिका मा पर्छ । चोक बाट पुर्व माधबपुर, पश्चिम जिरौना, उत्तर शक्तिखोर तथा दक्षिण टांडि बजार जान सकिन्छ । सानो बजार, सगरमाथा बोर्डिंग स्कूल रहे को यहां जमुनापुर हेल्प सोसाइटीको भवन समेत निर्माण हुंदैछ । यो चोकमा कुटानी पिसानी सहित को मिल र स साना चियापसल र बार्बर सप समेत छन । गांउले परिवेश सहित सांझ बिहान स्थानीय बासिन्दा हरु को जमघट हुनेगरेकोले रमाईलो अनुभुति हुन्छ । टांडी बजार जान आउन यातायात को साधन हरु भने को समयमा पाईन्छ । लजको सुबिधा भने यहां छैन ।
I am from there