Should be reopened soon because now it is in construction
its a very nice place to be in winter
baru desmai kehi gareko raamro.
यो ठाउँ गाउँ स्तरीय पुरानो प्रशासनिक क्षेत्र हो । हाल यो क्षेत्र व्यावसायिक बन्दै गएको छ । सडक, बिजुली, टेलिफोन, मेडिकलहल, रेष्टुरेन्ट, हार्डवयर पसल लगायतका सुविधाहरू यहाँ प्राप्त छन् तर छनौटको अवसर भने कम मात्र छ ।
Indrayani cafe.