धनगढी उप-महानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण नगरबासिहरुलाई जानकारी गराईन्छ कि तपाईहरुका कुनै समस्या, सल्लाह, सुझाव तथा गुनासाहरु भएमा यस फेसबुक पेज मार्फत सिधै नगर प्रमुख संग जानकारी गराउन सक्नुहुन्छ |
No reviews yet. Be the first to add a review.