• Delete
  • Edit

About

Health Section of Godawari Municipality is located at Godawari Municipality -11, Bajrabarahi, Lalitpur, Chapagaun, Nepal

It is a public health section of godawari municipality, lalitpur.

Tags : #GovernmentOrganization

Location :
Godawari Municipality -11, Bajrabarahi, Lalitpur, Chapagaun

Added by Jopie, at 03 May 2018

Add missing information

Add email
Add phone
Add website
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

3 Reviews

  • Anynomous
    02 June 2018

    गोदावरी नगरपालिका द्वारा पाटन जिल्ला अस्पताल , चापागाउँ, ललितपुरमा आयोजना गरिएको १ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर भब्यताका साथ सम्पन्न।।।।

    report this review
  • Anynomous
    16 May 2018

    गोदावरी नगरपालिका ललितपुरको आगामी आ.ब. २०७५/७६ को निति तथा कार्यक्रमको सन्दर्भमा सामजिक बिकास समिती को आयोजना तथा स्वास्थ्य शाखाको समन्वयमा नगर स्तरीय स्वास्थ्य सम्बन्धि निति, योजना तथा कार्यक्रमको बारेमा आवश्यक सल्लाह, सुझाव तथा छलफलको कार्यक्रम यहि मिति २०७५/०२/०८ गतेका दिन ठिक १२ बजे गोदावरी नगरपालिकामा हुने भएको हुँदा यस नगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई आवश्यक सल्लाह सुझाव सहित अनिवार्य उपस्थितिको लागि जानकारी गरिन्छ ।।।।

    साथै नियमित मासिक बैठक सोहि दिन १० बजे देखी १२ बजे सम्म बस्ने जानकारी समेत गरिन्छ ।।।।

    report this review
  • Anynomous
    10 May 2018

    गोदावरी नगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले बिद्यालय स्वास्थ्य शिक्षा तथा किशोर किशोरी कार्यक्रम अन्तर्गत महिनावारी सरसफाई तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम नर्सिङ कर्मचारीहरु मार्फत कक्षा ६ र ७ का विद्यार्थीहरुलाई तपशिल बमोजिम यथाशीघ्र कार्यक्रम संचालन गरि बिद्यालयको प्रमाणित पत्र यस स्वास्थ्य शाखामा उपलब्ध गराउनुहुन जानकारी गरिन्छ।।।

    तपशिल चापागाँउ स्वास्थ्य चौकी , ठेचो स्वास्थ्य चौकी , गोदावरी स्वास्थ्य चौकी र बाडेगाँउ प्रा.स्वा.के. : २ वटा कक्षा

    गोदामचौर स्वास्थ्य चौकी, बिशंखुनारायण स्वास्थ्य चौकी, बडिखेल स्वास्थ्य चौकी, देवीचौर स्वास्थ्य चौकी, डुकुछाप स्वास्थ्य चौकी, छ्म्पी स्वास्थ्छ्म्पी, झरुवारासी स्वास्थ्य चौकी र लेले प्रा.स्वा.के. : १ वटा कक्षा

    report this review

Rate & Write Reviews