मेसीले दोस्रो हाफमा चलाखीपूर्ण फ्रिकिक प्रहार गर्दै गोलको खाता खोलेका थिए । (गोलको भिडियो हेर्नुहोस)
विश्वविजेता फ्रान्सका एमबाप्पे दोस्रो हाफमा मैदान छिर्दै दुई गोल गर्न सफल भएका हुन् ।
बार्सिलोनाको सुरुवात कस्तो रहला ?
समूह ‘बी’ मा नेपाल, बंगलादेश र पाकिस्तान रहेका छन् ।
एसियाडमा नेपालले २९ खेलमा १ सय ८५ खेलाडी उतार्दैछ ।
लिगले बताएअनुसार भने यस प्रयासले उत्तर अमेरिका र क्यानाडामा लिगको नाम अझ बढ्ने जनाएको छ।
दोस्रो हाफमा लिएको अग्रता जोगाउन नेपाली टोली असफल रह्यो।
नेपाली क्रिकेट टोली एसिया कपका लागि छनोट हुन सफल होला ?
दोस्रो हाफमा नेपाली टोलीले गोल फर्काउला ?
विश्वकपका दोस्रो उत्कृष्ट खेलाडी इडेन हाजार्डले यस खेलमा सुरुवात गर्ने देखिन्छ ।
इनिएस्टाले बार्सिलोना छाडेर गएपछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई बार्सिलोनाको नयाँ कप्तान घोषणा गरिएको हो।
एसियाडकी पदक विजेता आयशा शाक्यसँगको अन्र्तवार्ता एक्सन स्पोर्ट्सको फेयर प्लेमा आज साँझ ८:०० बजे प्रसारण हुँदैछ ।
नेपाल यू १५ महिला साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको थियो ।
युभेन्ट्सले ट्रान्सफरमा रोनाल्डो, एम्रे च्यान लगायतका खेलाडी भित्र्याएपछि उनले क्लब छाड्ने भएका हुन् ।
रोनाल्डोले रियलबाट सबै खाले ४३८ खेल खेल्दै ४५० गोल गरे । के इटालीमा यो सम्भव होला ?
कुन खेलले नेपालको इज्जत राख्ने वा निराश भएर फर्कन पर्ने हो त्यसका लागि अब केहि दिन प्रतिक्षा गर्नुपर्ने छ ।
रियलमा उच्च पदाधिकारी र खेलाडी बेल रोनाल्डोको स्थानमा पुग्न धेरै टाढा रहेकोमा चिन्तीत छन् ।
प्रतियोगितामा आर्मी र सशस्त्रको ४ सहति २२ टिमको सहभागिता रहेको संघका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
'उनी साधारण खेलाडी होइनन् । अन्य खेलाडीका लागि उनी महत्वपूर्ण उत्प्रेरक खेलाडी हुन् ।’