About

Allways

Tags : #MotorVehicleCompany

Location :
Deuwa Chowk,Budhanilkantha, Kathmandu 00977

5 Reviews

  • Anynomous
    05 July 2019

    महानिर्देशक दाहालका अनुसार हाल करिब सात लाख सेवाग्राही पेपरकार्ड (ड्राइभिङ लाइसेन्सका लागि राजस्व तिरेको बिल/रसिद) बोकेर हिँडिरहेका छन् । ‘विगत ८ महिनादेखि मेसिन बिग्रेर लाइसेन्स छाप्न नसक्दा सेवाग्राहीहरुलाई ठूलो मर्का परेको छ र हामीले पनि समयमै स्मार्ट कार्ड दिन नसकेकै हो’ महानिर्देशक दाहालले भने ।

    उनले अबको २०/२५ दिनभित्र चार लाख स्मार्ट कार्डहरु नेपाल आइपुग्ने पनि बताएका छन् । ‘अबको २०/२५ दिन भित्र चार लाख स्मार्ट कार्डहरु आइपुग्छन् । १५० दिन भित्र ६ लाख कार्डहरु आउँछन् ।... अर्थात, करिब करिब तीन महिनाभित्र यो स्मार्ट कार्डलाई सबै सेवाग्राहीको हातमा पुर्याउँछौं । यो तथ्य हो । कुनै हाइपोथेटिकल कुरा होइन’ दाहालले भने ।

    भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि १८ लाख स्मार्ट कार्ड खरिदमा ५६ करोड रकम विनियोजन गरेको छ ।

    बैठकमा समिति सदस्यहरुले सेवाग्राहीले स्मार्ट लाइसेन्स कहिले पाउँछन ? भन्दै प्रश्न गरेका थिए ।

    समिति सदस्य गणेश पहाडीले ड्राइभिङ लाइसेन्स दिँदा पारदर्शिता नअपनाउने गरिएको भन्दै कसरी समाधान गर्ने ? भन्दै प्रश्न गरेका थिए । प्रदेशले पनि लाइसेन्स वितरण गर्न सक्ने भएपछि झन् अपारदर्शी हुने उनको भनाइ थियो ।

    जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अनलाइनमार्फत डाटा संकलन गर्ने गरिएको भन्दै अपारदर्शी नहुने बताए ।

    समिति सदस्य राजेन्द्र लिंदेनले यातायात कार्यलयमा भ्रष्टाचार संस्कृति जस्तो भएर रहेको उल्लेख गर्दै त्यसलाई कसरी अन्त्य गर्ने ? भन्दै प्रश्न गरे । समितिका अर्का सदस्य बहादुर सिंह लामाले लाइसेन्स नम्बर धेरै लामो भएको गुनासो गरे ।

    ‘सुस्त श्रवण भएकाहरुलाई ऐन संसोधन गरेर ड्राइभिङ लाइसेन्स दिन्छौं’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सुस्त श्रवण भएकाहरुलाई ऐन संसोधन गरेर ड्राइभिङ लाइसेन्स दिने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    बिहीबार संसदको विकास तथा प्रविधि समितिमा उनले भने, ‘हामी यातायात ऐन संशोधन गर्दैछौं । त्यहि बेला सुस्त श्रवण भएकाहरुलाइ पनि लाइसेन्स दिने व्यवस्था गर्छौं ।’

    See More

    report this review
  • Anynomous
    18 June 2019

    डाईभिङ कोष पुरा गरेर प्रमान पत्र प्र धान गर्दै आसुतोस शमा भाई

    report this review
  • Anynomous
    04 May 2019

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’.........

    report this review
  • Anynomous
    04 April 2019

    #जय किशोर चौधरी हाम्रो मोटर ड्राइभिङ सेन्टर अफीस को तर्फ बाट यही आउदो 2076 साल नयाँ बर्षको हादिक मगलमय सुभकमना सहीत हाम्रो मोटर ड्राइभिङ सेन्टरमा नयाँ बर्ष राम्रो 🌹🌹🌹अफर ।।।।अफर अफर SEE दिएर बस्नु भएको सम्पुर्ण बिधार्थि लाई 10% छुट Hamro Motor Driving training center... हाम्रो मोटर ड्राइभिङ सेन्टर

    See More

    report this review
  • Anynomous
    02 April 2019

    Heavy discount offered for the SEE appeared students in driving course package....Hurry up...grab the opportunity on your free time...

    report this review

Rate & Write Reviews