• Delete
  • Edit
school

Devisthan Higher Secondary School

B.P. Highway, Dumja

About

Devisthan Higher Secondary School is a school, located at B.P. Highway, Dumja, Nepal. They can be contacted via phone at +977 47-671257 for more detailed information.

Location :
B.P. Highway, Dumja
Contacts :

Added by Jopie, at 10 January 2015

Add missing information

Add email
Add business description
Add website
Add Social Media
Add Products and Services

2 Reviews

  • Deepak Shrestha
    28 March 2018

    सिन्धुली जिल्ला सुनकाेशी गाउँपालिका वडा नम्बर १ दुम्जामा याे विद्याल रहेकाे छ । २०४६ सालमा स्थापित याे विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुँदैअाएकाे छ । कक्षा ११ र १२ चाहिँ शिक्षा मानविकी र व्यवस्थापन विषयमा नेपाली माध्यममा अध्यापन हुँदैअाएकाे छ ।
    साविककाे कुशेश्वर दुम्जा गाउँ विकास समिति वडा नम्बर ५ बालुवाटारमा रहेकाे साे विद्यालय नयाँ परिवर्तित स‌‌रचनाअनुसार प्रदेश ३ मा पर्छ । २०५८ सालदेखि अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेकाे साे विद्यालय साे क्षेत्रमा नै नमूना विद्यालयकाे रुपमा रहेकाे छ । सिन्धुली जिल्लामा सामुदायिक विद्यालयतर्फ एसइइ परीक्षामा उत्कृष्ठ नतिजासमेत ल्याउँदै अाएकाे छ ।
    वनेपा सिन्धुली बर्दिवास (वीपी मार्ग) काे छैवैमा रहेकाे साे विद्यालय बनेपाबाट ५० किलाेमिटर दुरीमा रहेकाे छ । साे विद्यालयकाे प्रधानाध्यापक नारायण नेपाल हुनुहुन्छ ।

    response / report this review
  • Ramesh Syangtan
    17 January 2015

    One place where we have to reach !

    response / report this review

Rate & Write Reviews