Devloping municipality in nepal
THE CARETAKER OF DAMAK CITY AND MAJOR IMPORTANT TASKS ARE DONE HERE. IT IS AN GOVERNMENTAL PLACE.
its ok
Much more organized than KMC
दमक नगरपालिका पूर्वाञ्चल बिकास क्षेत्र अन्तर्गत मेची अञ्चलको झापा जिल्लाको पश्चिम भागमा अवस्थित छ । पूर्वमा रतुवा, पश्चिममा मावा खोला, उत्तरमा ईलाम जिल्लाको चुलाचुली गा.वि.स. र दक्षिणमा रतुवा र मावा नदीको संगम रहेको छ ।