Lens: Uzzn Mhzrn / Uzzn Photography
Lens: Uzzn Mhzrn / Prazol Shrestha
Entry as a guest, exit as a friend
साथी भाई सबै बीच आत्मीएता बनौ! क्लब उडल्याण्डको बार्सीक ऊत्सब भब्य रुपमा मनाऊँ!! 😍😍😍😍😍सुचना!सुचना!!सुचना!!😍😍😍😍😍 यहि मिति 2075असार24 गतेका दिन यस क्लब उडल्याण्ड को दोस्रो बार्सीकोत्सब को पावन अबसर मा सम्पुर्ण साथी भाई तथा आगन्तुक पाऊना महानुभाबहरु लाई हार्दीक आमन्त्रण गर्दछौँ॥ साथैयसै बार्सीकोत्सब को अवसरमा असार 23-24 र 25 गतेको दीन यस क्लब मा प्रबेस नीसुल्क गरीएको सहीत सहर्स जानकारी गराउँद छौँ॥ क्लब उडल्याण्ड
All Of You are Heartly Invited To Attend A Second Anniversary Of Club Woodland On 8th July 2018 From 4pm Onwards Till Late Night!!!!
Lens: Uzzn Mhzrn / Uzzn Photography