चन्द्रकोटको मुटु, हाम्रो चिसापानी राम्रो चिसपानी। चन्द्रकोट गाउँपालिका शान्तिपुर गुल्मी। shantipur is one of the historical and romantic palaces which is located in lap of hugdi river in gulmi destrict. it is a vallyey covered by hill from all four direction . it is one of the business centre for its sorrounding vdc such as harewa, harrachour,gyaga, bishukurkha, dibrung,salyan,batachachour, bareng etc...
साहित्य, कला, संस्कृति, भेषभुषा अनी प्राकृतिक छटा ले उर्बर भूमि शांतिपुर, उसै माथी आफ़्नो जन्मभुमी प्राण भंदा प्यारो छ।
यहाँ को हर तह-तप्का आर्थिक संब्रिध्हि अनि भौतीक बिकाश को लागी तपाई हामी मिलेर हातेमालो गर्नु जरुरी छ।
बिशेस गरि यस साहित्यिक उर्बर भूमि मा सक्दो मलजल गर्नु हामी सबैको उत्तरदायित ्व हुनेछ....। आउनुहोस, यौटा साहित्यिक साझा चौतारी को निर्माण गरौ... अंतरमन देखी सिर्जित सिर्जनाहरु तपाई हाम्रो आफ़्नै साझा चौतारी (गुल्मी शांतिपुर-च ौतारि) मा पोस्ट गर्न सक्नु हुंछ, साथै आफ़्ना साथीहरु लाई यो साझा चौतारी मा सामेल गराउन नभुल्नुस है।
@[185222028260531:0]
No reviews yet. Be the first to add a review.