चितवनमा पहिलो पटक तपाँईहरुको चाहना आनुसारका मासुका परिकारहरु तथा अर्गानिक तथा विभिन्न जातका कुखुरा हाँस टर्की अष्टिच खसीका मासुहरु नेपाल सरकारको नयाँ नीति अनुसार आधुनिक तरिका अपनाई एकै स्थानमा प्राप्त गर्नको लागि हामीलाई सम्झनुहोस् । हामी छिटैनै यहाँहरु माझ आउन लागेका छौं । यहाँहरुको सुझावको लागि यो पृष्ठ तयार पारेको छौं आशा छ यहाँहरुको सुझाव मिल्ने नै छ ।
तपांईहरुको सेवामा परिस्कृत र परिमार्जित रुपमा यस क्याफे पुन: २०% छुट सहुलियतको साथ सन्चालनमा आएको हुंदा हाम्रा सबै ग्राहक महनुभावहरु लाई निमन्त्रणा टक्र्याउन चाह्न्छौं ।
अब तपाईहरुको सेवामा परिस्कृत रुपको बर्थडे केक लगायत परिस्कृत रुपमा खाना खाजा तन्दुरी खाना तथा नेपाली खाना ढिडो समेतको ब्यबस्था गरिएको जानकारी हाम्रा समस्त ग्राहक महानुभावहरुलाई गराउन चाहन्छौं ।
हाम्रा आदरणिय ग्राहक महानुभावहरु हामीलाई यहाँहरुको सल्लाह र सुझाव अत्यन्तै खाँचो छ । हामीले आजसम्म दिंदै आएको सेवा प्रति कुनै गुनासो वा सुझावहरु भए सम्पर्क नम्बर ९४५५९५०९० मा कल वा म्यासेज गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । साथै यहाँहरुको सल्लाह र सुझाव अनुसार यस क्याफेले सेवा पुर्याउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।
स्वादिलो भेज केक को लागि सधै हामिलाई सम्झनुहोस ।
खादा मुखै रसाउने आलु चप लगायत अन्य खाजाको लागि CFC सदैव यहाहरुको साथमा
आहा अब क्रन्ची आलु चिज बल्स पनि CFC मा !
Belaima sajag Banau.
थाहा पाउनु पर्ने कुराहरु
जन्म दिनको धेरै धेरै शुभ कामना यहाँहरुलाई ।
चितवनको जुगेडी बजारबाट एक घण्टाको दूरीमा रहेको यो ओढार, गुफा र यो भन्दा माथि रहेको मन्दिरलाई पर्यटकीय स्थल बनाउन हाम्रा माननिय साँसद तथा अन्य महानुभावहरुको पहलको जरुरी छ । हामी स्थानीय जनताहरु यहाँहरुको काँधमा काँध मिलाउन तयार छौं ।
हाम्रा समस्त ग्राहक महानुभावहरुको लागि हामीले आज देखि केराको मम, चिल्लि मम तथा कोथे मम तथा आजैदेखि सुप मम को सेवा समेत सुचारु गरेको जानकारी गराउन चाहन्छौं ।
Happy Birthday To Junusha Bhandari.!