Temple of Mahadev of this locality
हिन्दू धर्म वा सनातन धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ।महादेव का अनेक रुप हरु छन विभिन्न रुप को वर्णन भिन्ना भिन्नै तरिका ले ठाउँ अनुसार रुप अनुसार गरिएको पाइन्छ .उनै महादेव को एउटा रुप हो बिश्वेश्वर महादेव मन्दिर