गुगल म्यापमा मेचीनगर नगरपालिका खोज्दा तपाईको मेडिकल हलको लोकेशन भेट्न पुगे । मलाई यस कुरामा गर्भ लागको छ इन्टरनेटको पहुँच एकदमै कम भएको ईटाभट्टामा रहेको तपाईको पसलको पनि लोकेशन गुगलमा भेट्नु भनेको लरतरो कुरा होईन् । नगरपालिकाले त आफ्नो अफिसको लोकेशन गुगलको नक्शामा नराखिसकेको अवस्थामा तपाईको पसल भेट्नु आफैमा ठूलो कुरा हो । Keep it up :) Hurray.