• Delete
  • Edit

About

Basnet Kul Mandir Gulmi is a hindu temple, located at Tansen-Ridi-Tamghas Road, Resunga 32600, Nepal

Location :
Tansen-Ridi-Tamghas Road, Resunga 32600

Added by Jopie, at 13 February 2017

Add missing information

Add email
Add phone
Add business description
Add website
Add Social Media
Add Products and Services

1 Reviews

  • Ram Basnet
    20 February 2017

    नेपालको इतिहासमा खप्तडी बस्नेत नाम पनि यक देश संग जोडियको नाम हो खप्तडी बस्नेत बसोबासको क्रममा जहाँ बसेपनि भोटुबिर बस्नेत का सन्तान हुन् नेपालको इतिहासमा भोटुबिर बस्नेत राजा पनि थिय बस्न्यात भने पनि बस्नेत भनेपनि यकै सब्दहो अहिले अधिराज्य भरि सत्र लाख खप्तडी बस्नेत भयको अनुमान लगाइयको छ बसाईसराइको सिलसिल सिलामा गुल्मीको रातामाटा मा हाम्रा पुर्खा आयक थिय अहिले उनका पाच भाइ साखा भै उनैबाट फैलियर धेरै सन्तति हरु भयका छौ हामी ले यस कुल मन्दिर लाइ बस्नेत कुल मन्दिर राहले भनेर भन्ने गर्छौ सदरमुकाम तम्घास देखि डेड किलोमिटर देउराली बाट सिधै तल हाम्रो मन्दिर छ हामीले प्रतेक तिन बर्समा कुलबिधि अनुसारप् कुल मस्टको पुजा गर्दै आयका छौ
    जय कुल देब

    response / report this review

Rate & Write Reviews