कुनै समयका जिग्ग्रि दोस्त् हामि, दिन्भरि चाप्कन्, गुचा, रेडि, पिलेट्, बाछि, गोबर्छोइ, सात्ढुङे खेल्ने, कहिले काहिं चोर् पुलिस् खेलेर मकैबरि, तिलबारि मेसो मिले घोल् तिर गयेर माछा मार्नपनि पछि नपर्ने, कहिले झगडा गर्ने अनि कहिले अति मिल्ने, वाह ति दिन् हरु। अलि ठुलो भयपछि तास् खेल्ने, कौडा हान्ने दशै तिहार् मा ठुलो टेबल्को ओरिपरि बसेर् घ्याम्पे हान्ने। येसो भन्दै गर्दा हामि सङ् यो चौतरिमा जोडिनुहुने केहि दाइहरु र केही समकलिन् साथिहरु केहि कुराहरुमा छुट्नु भयोहोला तर् हमिलाइ बिस्वस् छ, त्यो समय भन्दा अगाडि को परिस्थिति लग्भग् यौटै नै थियो। आज समय, परिस्थिति ले गर्दा हामि सन्सार् को बिभिन्न ठाम् मा छरिन पुगेका छौं। हामि अब चाहेर् पनि ति दिन्हरु जिउन सक्दैनौ। त्यो हाम्रो जिवन् को येस्तो कालखण्द थियो जस्ले अन्तिम् सास सम्म मिठो सम्झना बनेर हमिलाइ पुलकित् पारि रहिनेछ। ति दिन् हरु फेरि जिउन नसकेपनि, तेस्लाइ फर्किएर अवस्य हेर्न सकिन्छ्, तिता- मिठा पल्हरु सङ् साछ्यत्कर् गर्दै यि कठोर् दिन्हरुमा खुसिको बाहार ल्याउन सकिन्छ् भन्नेमा हामि बीस्वस्थ छौं।
आऊ सबैजना आउ, नजाने का साथिहरु लाइ पनि सीकाउ र येस्लाइ येऔट चौतारि बनाउ। कस्ले के काम् गर्छ, कस्ले कति कमाउछ, को सङ् कति सम्पति छ्, को जिवन् मा कति सफल्/असफल् भयो, को कति असल्/खराब् छ् भन्ने कुराहरु यो चौतारिमा कहिल्ल्यै बहस् को बिसय नबनोस् भन्ने कामाना गरौं । साथिको साथ् भन्दा ठुलो अरु कुनैकुरा छैन यो सन्सार् मा, लाग्दछ् जिन्दगि ले सबैलाइ यो पाठ सिकायो नै होला ।
के था, भोलि कुनै सथि को दुख बाड्न वा सुख को सहयात्रि बन्नपो सकिन्छ कि!
No reviews yet. Be the first to add a review.