Perfect place for agriculture equipments
२०७० सालमा स्थापना भई छोटो समयमा कृषकहरुको मन जित्न सफल यस आधुनिक कृषि किसान संसारले आफ्नो सेवालाई विस्तार गर्नका खातिर दमक, काठमाडौं, धादिङ, तनहुँ, लमजुङ, सुर्खेत, दाङ र कञ्चनपुर लगायत स्थानमा डिलरहरुको स्थापना गरेको छ र अन्य स्थान हरुमा पनि डिलर हरु खोल्ने क्रम जारी छ। ISO, ISI, BIS प्रमाणित कृषि उपकरणहरु र प्राविधिक टेष्ट प्रमाण पत्र भएको सामानहरु मात्र बिक्री वितरण गर्ने यस संस्थाबाट बिक्री हुने कुनै पनि सामानहरुमा १ वर्षको वारेन्टी दिनुका साथै प्राविधिक सहयोग एवम् सल्लाह अनवरत रुपमा प्रदान गरिन्छ र यस संस्थाबाट बिक्री भएका कुनै पनि सामानहरुको मर्मत एवम् जगेडा पार्टस्को व्यवस्था गरिएको हुन्छ । भविष्यमा राष्ट्रिय कृषि आधुनिकरण अभियानमा कोसे ढुङ्गाको रुपमा स्थापित हुने लक्ष्य राखेको छ ।