यो विशुद्ध सामाजिक संस्था हो । लगनशील युवाहरुले संचालन गरेको यो संस्था नेपालभरी छरिएर रहेको छ । तपाइहरुलाइ आवश्यक पर्ने कुरा जस्तै: अस्पतालमा रगत अभाव भएमा हामीलाई सम्झन सक्नुहुनेछ । हामी सहकार्य गरी तपाईहरुको समस्यालाई समाधान गर्ने प्रयास गर्नेछौ । तपाइ पनि अरुको दुखमा साथ दिन चाहानुहुन्छ भने आफ्नो ठेगाना, ब्लड ग्रुप र फोन नम्वर हाम्रो पेजको म्यासेजमा दिन सक्नुहुनेछ । आवश्यक परेको समयमा तपाईलाई हामी सम्पर्क गर्नेछौ र एक थुकी सुकी, सय थुकी नदी भनेझै तपाइहरुले आफ्नो साथीहरुलाई पनि यहा जोड्न सक्नुहुनेछ ।
No reviews yet. Be the first to add a review.