दिङ्ला इलाका वन कार्यालयकाे नयाँ अावरण #new_look
जिल्ला वन कार्यालय, भोजपुरको हरेक हप्ताको शुक्रबार हुने कार्यालय परिसर सरसफाई कार्यक्रम अन्तरगत मिति २०७४/५/२३ गतेको झलकहरु ।
"निजामति कर्मचारीकाे प्रतिवध्दता; पारदर्शिता र चुस्तता" भन्ने नाराका साथ निजामति सेवा दिवश २०७४ काे पुर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय, भाेजपुरकाे कम्पाउण्डमा विभिन्न प्रजातिका रूख बिरुवा र फलफूलका विरूवाहरू राेपण गरि कार्यक्रम सम्पन्न भयाे ।
ईस्ट्न हाईड्रो पावरले निर्माण कार्य गर्दा भएको रुख विरुवाको नोक्सानी वापत गर्नु पर्ने वृक्षारोपण कार्यको लागी छुट्याईएको ठाँउमा गरिएको वृक्षारोपण अभ्यास क्रार्यक्रमको केही झलकहरु।।।।।
मिति २०७३/०८/२६ मा बाटुलीटार सामुदायिक वन क्षेत्रमा भालुको आक्रमणमा परी सख्त घाईते भएका भोजपुर जिल्ला षडानन्द न.पा. २ बस्ने श्री लक्ष्मी प्रसाद भट्टराईलाई वन्यजन्तुवाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दफा ५ (आ) अनुसार राहत सहयोग रु. १,००,०००।– (रु. एक लाख) जि.व.अ. श्री रामवावु साह ज्यू वाट हस्तान्तरण गरिएको छ ।
विश्व वातावरण दिवस २०७४ को अवसरमा जिल्ला समन्व समितिको कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला भू-संरक्षण कार्यालय, भोजपुरको संयुक्त आयोजना तथा जिल्ला प्रशासन कार्यालय, भोजपुरको संयोजकमा जिल्ला मालपोत कार्यालय, भोजपुरको परिसरमा गरिएको वृक्षारोपण कार्यक्रमको केहि झलकहरु..........
बिश्व बातावरण दिवस २०७४ अन्तर्गत जेस्ठ २१ गते जिल्ल वन कार्यालय, भोजपुरको कार्यालय परिसर भित्र वृक्षारोपण गर्दै
यस कार्यालय अन्तरगत इलाका वन कार्यालय भोजपुरमा कार्यरत सहायक वन अधिकृत श्री यशोदानन्द झा ज्युको मिति २०७४ साल बैशाख महिना ५ गते मंगलवारका दिन असमायिक निधन भएको हुँदा उहाँको दिवंगत आत्माको चिर शान्तिको लागी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एवं शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन ।।।
जि.व.का. भोजपुरका जि.व.अ. र जि.व.का., भोजपुरको विकास फाँट तथा ईलाका वन कार्यालयका प्रमुखहरु विच भएको आ.व. ०७३÷७४ मा संचालन गर्नु पर्ने कार्यहरुको कार्यसम्पादन सम्झौता हस्तान्तरणका झलकहरु।।।