• Delete
  • Edit

About

सनातन हिन्दू - Hindu is located at Mitrapark, chavahil, Kathmandu, Kathmandu, Nepal 0977. They can be contacted via phone at +97430040158, visit their website www.hindujagaran.org.np for more detailed information.

यो पेज हामी सबै ॐ कार परिवारको साझा घर हो |

Tags : #Community, #SocietyCultureWebsite, #ReligiousCenter, #Society&CultureWebsite

Location :
Mitrapark, chavahil, Kathmandu, Kathmandu 0977
Added by Jopie, at 01 January 2020

Description

दोष रहित, सत्य प्रधान, उन्मुक्त, अमर र भर-पूर जीवन विधान नै धर्म हो ।
धर्म के हो -- एक प्रकार को ब्रम्हाण्डीय जानकारी र उस जानकारी को अनुसार आफुले आफुलाई स्थित र व्यवस्थित गर्नु अर्थात् ब्रम्हाण्डीय स्थिति लाइ यथार्थत: जानकारी राख्दै आफुलाई उसको अनुसार अनुसा व्यस्थित गर्नु । जो कुनै आरु जति पनि हामी ब्रम्हाण्डीय विधान बाट अलग भैसके को छ , उसमा आफुलाई स्थित गर्नु । पिण्ड (शरीर) ब्रम्हाण्ड को एक एकाई हो । ब्रम्हाण्डीय विधान के हो र उसमा यो जुन हाम्रो पिण्ड छ यो कहाँ र कस्तो छ -- यसको सम्पूर्ण जानकारी राख्दै , यो जहाँ जस्तो थियो , त्यहाँ त्यस्तै रखना , त्यसमा जोड़ दिनु या व्यवस्थित गर्नु । ब्रम्हाण्डीय विधान बाट जानकारी राख्दै त्यसमा पिण्डीय स्थिति लाइ स्थित गर्नु । जो ब्रम्हाण्डीय विधान बाट छुटी सकेको छ अथवा कुनै विपरीत गति मा गैसकेको छ त्यस विपरीत गति देखि अनुकूल गति मा स्थित गर्ना । जब हामि यस्तो गरेउ भने हाम्रो सारा उद्देश्य भगवन्मय हुदै रहन्छ ! आफ्नो दृष्टि लाइ सधै 'तत्त्व' को तर्फा मोड्दै तत्त्वमय बनाई राख्नु पर्छ । शरीर रूप मा आफुलाई हेर्ने कोशिश कदापि गर्नु हुन्न किन भने शरीरमय देख्न ले नै संसार मा सारा दोष र दुष्कृत्य उत्पन्न भैरहन्छ जस्तै पतन र विनाश मा हर कोहि पनि जना लाग्छ र जाँदै रहन्छ !

Add missing information

Add email
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

Reviews

No reviews yet. Be the first to add a review.

Rate & Write Reviews